१९ बैशाख २०८१, बुधबार

Tag: भरतपुर १९

भरतपुर १९ को घटना इतिहासकै दुर्भाग्यपूर्णः अध्यक्ष प्रचण्ड

कार्तिक २७, चितवन | नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका वडा नं १९ मा घटेको घटना इतिहासकै दुर्भाग्यपूर्ण भएको टिप्पणी गर्नुभएको छ । आइतबार साँझ पश्चिम चितवनको