२३ बैशाख २०८१, आइतबार

Tag: ब्लग

नयाँ ब्लगरहरूका लागि केही ब्लग टिप्सहरु

नयाँ ब्लग सुरु गर्ने धेरै ब्लगरहरूले प्राय: सोधी रहने एउटा विषयको बारेमा केही कुरा जानकारी गराउदै छौ आज । अर्थात् ब्लग कसरी लेख्ने, ब्लगरले के गर्ने, के नगर्ने र कसरी ब्लग भिजीटर बढाउने भन्ने बारेमा नै यो पोस्ट केन्द्रित छ।