२२ बैशाख २०८१, शनिबार

Tag: बौद्ध

हिन्दू र बौद्धको साझा तीर्थस्थल मुक्तिनाथ

हिमाल पारीको जिल्ला मुस्ताङमा रहेको धार्मिक पर्यटकीयस्थल मुक्तिनाथ हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल हो । यहाँ दर्शन गरेपछि मनोकांक्षा पूरा हुनाका साथै पितृहरूको उद्धार हुने विश्वासका कारण वर्षेनी ठूलो संख्यामा दर्शनार्थी यस मन्दिरमा आउने गरेका छन् । मुक्तिनाथका स्थानीय