२१ बैशाख २०८१, शुक्रबार

Tag: बेबि आई लव यू

‘बेबि आई लव यू’को ट्रेलर सार्वजनिक

९ वैशाख, काठमाण्डौ । कार्टुञ्ज क्रुको नृत्य रहेको फिल्म ‘बेबि आई लव यू’को ट्रेलर सार्वजनिक गरिएको छ । अगामी जेठ १८ गते देखि प्रदर्शनमा आउने फिल्ममा नव-नायक सन्तोष खड्गी र नायिका पूजा तिवारीबीचको प्रेम, रोमान्स र विछोड देखाईएको छ । जनक