२० बैशाख २०८१, बिहिबार

Tag: बुद्धमूर्ति

जापानमा बुद्धमूर्ति खोप्दै नेपाली मुर्तिकारहरु

२८ पुस, इटहरी । जापानको कामिआमाकुसा सहरको विशाल पहरामा बुद्ध मूर्ति कुदिँदैछ । विश्व सम्पदा सूचिमा राख्ने उद्देश्यका साथ बुद्धभूमि नेपालका मूर्तिकारहरु अहोरात्र खटिरहेका छन् । मोरङको उर्लाबारीका मूर्तिकार मञ्जुल मितेरी नेतृत्वको नेपाली मूर्तिकारहरु उक्त मूर्तिनिर्माणमा सक्रिय छन । मितेरीसँगै