२४ बैशाख २०८१, सोमबार

Tag: बिक्रम पाण्डे

देशलाई अस्थिरतामा लैजाने प्रचण्डले चितवनबाट चुनाब हार्नुपर्छ : बिक्रम पाण्डे

६ मंसिर, चितवन। नेपाल सरकारका वन तथा भु संरक्षण मन्त्री बिक्रम पाण्डेले देशलाई स्थिरतातर्फ लैजाने हो भने माओबादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चितवनबाट हराउनु पर्ने बताउनु भएको छ । मन्त्री पाण्डेले देशलाई अस्थिरतामा धकेल्ने गरेका माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले यस पटक