२२ बैशाख २०८१, शनिबार

Tag: बलदेव शर्मा

प्रदेश नम्बर ५ को अस्थायी सभामुख बलदेव शर्माको यस्तो छ राजनीतिक अनुभव

७ माघ, रुपन्देही । १९९५ माघ १९ मा जन्मिएका बलदेव शर्मा प्रदेश नम्बर पाँचको अस्थायी सभामुख बनेका छन् । ६८ जना सांसद्मध्येका जेष्ठ सांसद शर्माले आइतबार बिहान प्रदेश प्रमुख उमाकान्त झावाट शपथ लिए । शपथ लिएलगत्तै उनले प्रदेश सांसदहरुलाई शपथ