२२ बैशाख २०८१, शनिबार

Tag: प्रशासनिक खर्च

दुई तहका संसदको प्रशासनिक खर्च नै सवा चार अर्व

कार्तिक १६, काठमाडौँ | संघीय र प्रादेशिक संसद् सचिवालय गठनका लागि राज्यले वार्षिक सवा चार अर्ब रुपैयाँ खर्च गर्नुपर्ने भएको छ । संघीय संसद्, संसद् सचिवालय, सातवटा प्रदेश सभा, प्रदेश सभाका समिति र सचिवालय सञ्चालनका लागि वार्षिक चार अर्ब २५