२३ बैशाख २०८१, आइतबार

Tag: प्रमुख पाँच दल

राष्ट्रिय दल बन्ने सम्भावनाका यी पाँच दल

२९ मंसिर, २०७४ । प्रतिनिधिसभामा पाँचवटा दलले मात्रै राष्ट्रिय पार्टीका रूपमा आफ्नो स्थान सुरक्षित गर्ने सम्भावना देखिएको छ । समानुपातिक तर्फको मतगणना सकिएको छैन । बिहीबार राति १०:३० बजेसम्म ८५९४३७१ मत गणना भएको छ । आयोगले मतदान सकिएको दिन देशैभर