२१ बैशाख २०८१, शुक्रबार

Tag: प्रदेशमन्त्री

प्रदेश नम्बर २ को प्रदेशमन्त्री चयन गर्न नसक्दा राजपा भित्रै विवाद

१ फागुन, काठमाण्डौ । प्रदेश नम्बर २ को मन्त्रिपरिषद् सदस्यमा ककसलाई पठाउने भन्ने विषयलाई लिएर राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा विवाद भएको छ। राजपा नेपालको अध्यक्षमण्डलको सोमबार बिहान ११ बजेदेखि १२ घण्टासम्म र मंगलबार दिउँसो बसेको बैठकमा प्रदेश मन्त्रिपरिषद्‍मा कस्ता