२० बैशाख २०८१, बिहिबार

Tag: प्रणय

बिजुली यन्त्र, प्रेम दिवस र बाँकी ३६४ दिन

प्रणय दिवसको दिन बिजुली यन्त्र अर्थात बिजुलीको शक्तिबाट चल्ने कम्प्युटर अनि मोबाइल फोनको राम्रै सदुपयोग हुन पुगेको छ । इन्टरनेट मार्फत चल्ने विविन्न सामाजिक संजाल विशेषगरी फेसबुक खोली हेर्दा सामाजिक संजाल प्रयोगकर्ता चकित अनि हर्सित भएका छन् । बिगत बर्ष