१८ बैशाख २०८१, मंगलबार

Tag: प्रजातन्त्र दिवश

प्रजातन्त्र दिवस किन मनाइन्छ ?

नेपालमा २००७ फागुन ७ गते अर्थात् आजको दिन तत्कालिन जहानिया राणा शासनको अन्त्य भई प्रजातन्त्रको स्थापना भएको सम्झनामा देशभर विभिन्न कार्यक्रम गरी ७० औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ । विशेष गरी प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द,