२३ बैशाख २०८१, आइतबार

Tag: पोखराबाट भरतपुर र भैरहवा

बुद्ध एयरबाट पोखरा-भरतपुर-भैरहवा हवाई उडान सुरु

भाद्र ३०, पोखरा | बुद्ध एयरले आजदेखि पोखराबाट भरतपुर र भैरहवामा हवाई उडान शुरु गरेको छ । उक्त कंपनीले आज बिहान १० बजे पोखराबाट भरतपुरका लागि पहिलो हवाई उडान शुरु गरेको स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिनुभयो । त्यस्तै ११ः२२