१८ बैशाख २०८१, मंगलबार

Tag: पल्सर स्पोर्टस् अवार्ड

‘पल्सर स्पोर्टस् अवार्ड’ मङ्गलबार प्रदान गरिने

काठमाडौँ । सत्रौँ संस्करणको ‘पल्सर स्पोर्टस अवार्ड’ आगामी मङ्गलबार वितरण गरिने भएको छ । आयोजक नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ)ले ‘पिपल्स च्वाइस’, वर्ष पुरुष, महिला, युवा र वर्ष प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरिसकेको छ । ‘पिपल्स च्वाइस’ विधातर्फ पौडीकी गौरिका