१९ बैशाख २०८१, बुधबार

Tag: पराबैजनी किरण

कसरी बिगार्छ सुर्यको किरणले हाम्रो छालालाई ?

सुर्यको किरण जसरी भिटामिन “डी ३” उत्पादन गर्नको लागि आवश्यक छ, त्यसरी नै लामो समय हाम्रो छालामा परेमा छालाको लागि हानिकारक पनि छ । लामो समयसम्म हाम्रो खुल्ला छालामा सुर्यको पराबैजनी किरण पर्न गएमा हाम्रो छालामा भएको मसिना रक्त नलीहरु