२३ बैशाख २०८१, आइतबार

Tag: नेपाल निजामति कर्मचारी संगठन

स्वेच्छिक अवकाशको नपाए आन्दोलन गर्ने कर्मचारी संगठनहरुको चेतावनी

९ चैत, काठमाण्डौ । आधिकारिक ट्रेड यूनियन तथा विभिन्न कर्मचारी संगठनहरुका नेताहरुले स्वेच्छिक अवकाशको व्यवस्था कार्यान्वयन नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । शुक्रार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले सामान्य प्रशासन