१९ बैशाख २०८१, बुधबार

Tag: नेपाल खेलकुद पत्रकार मञ्च

९ विधामा उत्कृष्टलाई पुरस्कृत गरिदै पल्सर स्पोर्टस् अवार्ड वितरण 

भदौ २६, काठमाडौँ । नेपाली खेल क्षेत्रको लोकप्रिय र प्रतिष्ठित पल्सर स्पोर्टस् अवार्डको १४ औं संस्करण आज हुँदैछ । नेपाल खेलकुद पत्रकार मञ्चले २०६० सालदेखि प्रदान गर्दै आएको स्पोरट्स् अवार्डको यो संस्करणमा पनि विभिन्न ९ विधामा उत्कृष्ट खेलकर्मीलाई पुरस्कार दिईनेछ