२१ बैशाख २०८१, शुक्रबार

Tag: नेपालीहरुको महान चाड बडा दशैं

आजदेखि बडा दशैं सुरु, घरघरमा जमरा राखिंदै

असोज ५, काठमाडौँ । यस वर्षको बडा दशैं आजबाट सुरु भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी घटस्थापना गरिँदै छ । आज घटस्थापनाको साइत बिहान ९ बजेर ४१ मिनेटमा शुभ रहेको पञ्चांग निर्णायक समितिले