२२ बैशाख २०८१, शनिबार

Tag: नेपालले

नेपाल र ताजकिस्तान मङ्गलबार भिड्ने

भाद्र १९, काठमाडौँ |  एसियन कप–२०१९ को छनोट चरणमा नेपालले मङ्गलबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मैदानमा अपराह्न ३ बजे ताजकिस्तानको सामना गर्ने भएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले ताजकिस्तानमाथि जीत