२२ बैशाख २०८१, शनिबार

Tag: निर्वाचनमा राज्य शक्ति

देउवाले वाम गठबन्धनविरुद्ध ‘अनर्गल’ प्रचार गरेकामा दया लाग्यो : ओली

कात्तिक १७। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा राज्य शक्तिको दुरुपयोग भए त्यो सरकारका लागि महँगो सावित हुने चेतावनी दिएका छन् । बिहीबार झापा सदरमुकाम चन्द्रगढीमा आयोजित सभामा ओलीले भयरहित र स्वच्छ वातावरणमा निर्वाचन सम्पन्न गर्ने दायित्वप्रति सरकार सचेत