२१ बैशाख २०८१, शुक्रबार

Tag: निर्ब्याजी १० लाख ऋण

१६ वर्षदेखि ४० वर्ष उमेर समूहलाई निर्ब्याजी १० लाख ऋण

२२ पुस, इलाम । राष्ट्रिय युवा परिषद, जिल्ला युवा समितिले चार युवा समूहलाई निर्ब्याजी १० लाख ऋण प्रदान गरेको छ । समितिले सूर्योदय नगरपालिकाको जनज्योति कृषि तथा पशुपालन समूह, देउमाई नगरपालिकाको सुनौलो बिहानी पशुपालन युवा समूह, एकतप्पाको चम्जलुङ उद्यमशील युवा विकास समूह