२० बैशाख २०८१, बिहिबार

Tag: निर्देशक नवीन सुब्बा

सात बर्षपछि प्रदर्शनको तयारीमा सुब्बाको ‘गुडबाई काठमाडौं’

असोज २६, काठमाडौँ | निर्देशक नवीन सुब्बाले निर्देशन गरेको फिल्म ‘गुडबाई काठमाडौं’ करिब सात वर्षपछि प्रदर्शन हुने भएको छ। फिल्मले प्रदर्शनको सुरुवात भने नेपालबाट नभई कोरियाबाट गर्नेछ। फिल्म दक्षिण एसियाकै प्रतिष्ठित फिल्म फेस्टिभल बुसानका लागि छनोट भएको  छ।बुसान फिल्म फेस्टिभलमा छनोट भएको