२० बैशाख २०८१, बिहिबार

Tag: निः शुल्क उपचार

मुटु रोग, मिर्गौला, क्यान्सर जस्ता आठ रोगको निः शुल्क उपचारका लागि अस्पताल तोकिए

काठमाडौ,  सरकारले आठ रोगको निःशुल्क उपचार गर्नका लागि अस्पतालहरु निर्धारण गरेको छ । मुटु रोग, मिर्गौला, क्यान्सर, अल्जाइमर, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमियाको निःशुल्क उपचारका लागि सरकारले अस्पतालको नाम तोकेको हो । स्वास्थ्य सेवा विभागका अनुसार उपचार खर्च