१९ बैशाख २०८१, बुधबार

Tag: नासा

नासाका अन्तरिक्ष यात्रीहरु सकुशल पृथ्वीमा अवतरण

वासिङ्टन, १९ साउन । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट दुई अन्तरिक्ष यात्रीलाई लिएर अमेरिकी अन्तरिक्ष यान आइतबार पृथ्वीमा सकुशल अवतरण गरेको छ । अमेरिकाले झण्डै दुई दशकपछि पहिलो पटक मानव सहितको अन्तरिक्ष यान अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाएको थियो । यो अभियान अमेरिकी