२५ बैशाख २०८१, मंगलबार

Tag: नहुने

पार्टी एकतामा कुनै अप्ठ्यारो छैन : प्रचण्ड

१९ पुस, काठमाण्डौ ।  वाम गठबन्धनवाट बाहिर गएर प्रधानमन्त्री हुने माओवादी अध्यक्ष प्रचण्डले नसोचेको बताएका छन् ।  प्रधानमन्त्री बनाउनको कांग्रेस नेताहरुले एमालेलाई छाडेर आए पनि प्रचण्डले भने वाम गठबन्धनप्रति प्रतिवद्ध देखिएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा बुधबार भएको एक कार्यक्रमपछि