२२ बैशाख २०८१, शनिबार

Tag: नयाँ मतदाता

“चुनावको मात्रै कुरा सुन्दा भोट खसाल्न आतुर छु” : नयाँ मतदाता

दोधारा चाँदनी । कञ्चनपुरको बेदकोट नगरपालिका–९ का सरला पन्त आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा पहिलो पटक मतदान गर्ने तयारीमा छिन् । जीवनमा पहिलो पटक मतदान प्रक्रियामा सहभागी बन्न पाउँदा आफूलाई धेरै उत्सुकता जागेको उनले बताए । “पहिलो पटक भोट