१९ बैशाख २०८१, बुधबार

Tag: धार्मिक मेला शुरु

पाल्पाको सत्यवतीमा चिच्याएर बर माग्न आउनेको भीड

कार्तिक १८, पाल्पा | तिनाउ गाउँपालिका–४, सत्यवतीमा चिच्याएर बर माग्ने धार्मिक मेला शुरु भएको छ । रातको समय चिच्याएर बर माग्दा पूरा हुने विश्वासका साथ अहिले मन्दिर क्षेत्रमा बर माग्नेको चहलपहल बढेको छ । सत्यवतीताल संरक्षण तथा मन्दिर विकास समितिको