१९ बैशाख २०८१, बुधबार

Tag: धार्मिक दंगा

फेसबुकका कारण बंगलादेशमा धार्मिक दंगा, एक जनाको मृत्यु

कात्तिक २७, बंगलादेश । सामाजिक सन्जाल फेसबुकमा इश्लाम धर्मको अपमान गरिएको सन्देश राखेको विषयमा बंगलादेशको एक गाउँमा धार्मिक दंगा भड्किदा एकजना मारिएका छन् ।ठाकुरपारा गाउँका एकजना हिन्दु युवकमाथि इश्लाम धर्मको अपमान गरिएको फेसबुक सन्देश राखेको अभियोग लागेपछि शुक्रबारबाट हिंसा सुरु