२१ बैशाख २०८१, शुक्रबार

Tag: दूरसञ्चार कम्पनी लिमिटेड

भ्रष्ट कर्मचारीका कारण दूरसञ्चार कम्पनीले भनेजस्तो काम गर्न सकेन : सञ्चारमन्त्री

भदौ २१, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले दूरसञ्चार कम्पनी लिमिटेडले जनताको विश्वास गुमाउँदै गएको गुनासो गरेका छन् । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले बुधबार राजधानीमा गरेको कार्यक्रममा मन्त्री बस्नेतले भ्रष्ट कर्मचारीका कारण दूरसञ्चार कम्पनीले भनेजस्तो काम गर्न नसकेको आरोप