२२ बैशाख २०८१, शनिबार

Tag: दुरुपयोग

ज्येष्ठ नागरिकका लागि छुट्याइएको बजेट दुरुपयोग गर्दै जनप्रतिनिधि भ्रमणमा व्यस्त

विराटनगर । मोरङको कटहरी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी ज्येष्ठ नागरिकका लागि छुट्याइएको बजेट दुरुपयोग गर्दै आइतबार भ्रमणमा निस्किएका छन्। गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले भ्रमण टोलीको नेतृत्व गरेका छन्।यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रविन भट्टराईले लेखेका छन् ।