२४ बैशाख २०८१, सोमबार

Tag: त्रिविवि चिकित्सा अध्ययन

चार सूत्रीय माग राखी डा.केसीले पुनः सत्याग्रह आन्दोलन गर्ने घोषणा

असोज ४, काठमाडौँ । त्रिविवि चिकित्सा अध्ययन संस्थानका प्रा.डा.गोविन्द केसीले विगतमा आफूले उठान गरेमा माग सरकारले पूरा नगरेको जनाउँदै चार सूत्रीय माग राखी पुनः सत्याग्रह आन्दोलन गर्ने जनाएका छन् । चार सूत्रीय माग राखी असोज २० गतेदेखि पुनः सत्याग्रह आन्दोलनका