२० बैशाख २०८१, बिहिबार

Tag: तनावपूर्ण

सुत्केरीको मृत्युपछि पोखराको गण्डकी मेडिकल कलेज तनावपूर्ण

कार्तिक १९, पोखरा | सकुशल शिशु जन्माएकी आमाको मृत्यु भएको विषयलाई लिएर आज दिनभर गण्डकी मेडिकल कलेज तनावपूर्ण रह्यो । स्याङ्गजाको अर्जुन चौपारी घर भई पोखरा लेखनाथ महानगरपालिका–९ नागढुंगाकी १९ वर्षीया गीता अर्यालको मृत्यु भएपछि सम्बन्धित चिकित्सकलाई कारबाहीको माग गर्दै