२१ बैशाख २०८१, शुक्रबार

Tag: डा. प्रकाशकुमार श्रेष्ठ

५ प्रदेशको प्रादेशिक योजना आयोगमा डा. श्रेष्ठ नियुक्त

६ चैत, बुटवल । ५ नम्बर प्रदेशको प्रादेशिक योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त भएका छन् । मंगलबार बसेको बैठकले नेपाल राष्ट्र बैंकका निर्देशक श्रेष्ठलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । आयोगको अध्यक्ष मुख्यमन्त्री रहने व्यवस्था छ ।