२० बैशाख २०८१, बिहिबार

Tag: जातीय राजनीति

सुरक्षा चुनौती : पहाडमा विप्लव, तराईमा जातीय राजनीति चुनावी चुनौती

कार्तिक २७, काठमाडौँ | उम्मेदवारमाथि आक्रमणका घटना बढेपछि आइतबार दिउँसो निर्वाचन आयोग र गृह मन्त्रालयमा सुरक्षा रणनीतिबारे छुट्टाछुट्टै छलफल भयो । छलफलपछि आइजिपीलगायतका अधिकारी गृहबाट निस्किएका मात्र के थिए, रोल्पामा माओवादी उम्मेदवार वर्षमान पुनलाई लक्षित गरी गोली हानिएको रिपोर्ट आयो