२२ बैशाख २०८१, शनिबार

Tag: जातीय छुवाछुत

जातीय छुवाछुत हरेक व्यक्ति, परिवार, समाज र राष्ट्रको समस्या हो : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जातीय छुवाछुत विभेद वा छुवाछुतको पीडामा परेको निश्चित समुदायको मात्र नभई हरेक व्यक्ति, परिवार, समाज र राष्ट्रको समस्या भएको बताएका छन् । छुवाछुतविरूद्दकाे राष्ट्रिय दिवसका सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले छुवाछुत सम्बन्धी