२१ बैशाख २०८१, शुक्रबार

Tag: छिन्ताङ कान्ड

उद्योग मन्त्री सुनिल बहादुर थापाको प्रस्तावमा छिन्ताङमा मारिएका १६ जना शहिद घोषणा

पुष २८, काठमाडौं । उद्योग मन्त्री सुनिल बहादुर थापाको प्रस्तावमा सरकारले छिन्ताङ कान्डमा मारिएका १६ जना र माओवादी द्वन्द्वकालमा  मारिएका ५ जना गरी जम्मा २१ जनालाई शहिद घोषणा गरेर न्याय दिएको छ । मन्त्रीपरिषद्को शुक्रवार बसेको बैठकले सो निर्णय गरेको हो