२१ बैशाख २०८१, शुक्रबार

Tag: चिनियाँ रेल

नेपालमा चिनियाँ रेल विस्तारको मोडालिटीबारे छलफल गर्न चीनको उच्चस्तरीय टोली आउँदै

कात्तिक २०, काठमाडौँ । चिनियाँ रेल नेपालतर्फ विस्तारको मोडालिटीबारे छलफल गर्न उच्चस्तरीय चिनियाँ टोली सोमबार (आज) नेपाल आउँदैछ । चिनियाँ वरिष्ठ रेल–वे अधिकारी चेङ चियानको नेतृत्वमा २३ सदस्यीय टोली नेपाल आउने भएको हो । चेङ चीनमा रेल मामिला हेर्ने निकाय