२० बैशाख २०८१, बिहिबार

Tag: गयास्ट्रिक

गयास्ट्रिकवाट बच्ने उपायहरु

विशेष गरी गयास्ट्रिक रोग भनेको नेपालीहरुको साझा सम्पति जस्तै हो । यसले जस्तोसुकै स्तरको मानिसलाई पनि सताउने गर्दछन् । चाहे धनी होस् या गरीव सबैलाई नै गयास्ट्रिक रोग भएको हुन्छ । पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि लक्षणयुक्त समस्याको चिकित्सकीय