२४ बैशाख २०८१, सोमबार

Tag: गण्डकी विकास बैंक

गण्डकी विकास बैंकको नयाँ शाखा विस्तार

६ वैशाख, काठमाण्डौ । गण्डकी विकास बैंक (GDBL) ले एकैदिन देशका विभिन्न स्थानमा आठ शाखा कार्यालयबाट बैंकिङ्ग कारोबार सुरु गरेको छ । विस्तारित शाखा कार्यालयहरुबाट बैंकले शाखा कार्यलयबाट निक्षेप संकलन, सर्वसुलभ कर्जा प्रवाह साथै सम्पूण बैंकिङ्ग बारोबार गर्ने जनाएको छ