१९ बैशाख २०८१, बुधबार

Tag: खजुरा

खजुरामा वर्णशङ्कर धानको बीउ उत्पादन शुरु

राँझा, २५ भदौ । बाँकेको खजुरास्थित कृषि अनुसन्धान निर्देशनालयले हाइब्रिड धानको बीउ उत्पादन शुरु गरेको छ । नेपाली किसानले भारतीय वर्णशङ्कर धानको बीउ किन्दा ठगिने गरेको पाइएकाले नेपालमै हाइब्रिड धानको विकास गरी उत्पादन शुरु गरिएको जनाइएको छ । हर्दिनाथ हाइब्रिड–१