२२ बैशाख २०८१, शनिबार

Tag: क्षेत्रीय निर्वाचन कार्यालय पोखरा

कास्कीमा मात्रै ३१ हजार ५९० मतदाता थपिए : क्षेत्रीय निर्वाचन कार्यालय पोखरा

असोज ४, काठमाडौँ | कास्कीमा ३१ हजार ५९० नयाँ मतदाता थपिएका छन् । क्षेत्रीय निर्वाचन कार्यालय पोखराले गएको साउन १ देखि भदौ ३ गतेसम्म सञ्चालन गरेको फोटोसहितको मतदाता नामावलीमा ती नयाँ मतदाता थपिएका हुन । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई