२१ बैशाख २०८१, शुक्रबार

Tag: कृषि क्षेत्र

‘कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने गरी राष्ट्रिय कृषि नीति छिट्टै ल्याइन्छ’

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. बेदुराम भुसालले कृषि क्षेत्रका समग्र समस्या समाधान गर्नेगरी छिट्टै राष्ट्रिय कृषि नीति ल्याउन लागिएको बताएका छन् । राष्ट्रिय किसान सञ्जाल नेपालद्वारा आज यहाँ आयोजित ‘कृषि अनुदान र कृषि वित्तसम्बन्धी नीतिबारे राष्ट्रिय कार्यशाला’ को