१९ बैशाख २०८१, बुधबार

Tag: किम

ट्रम्प ‘युद्ध रुचाउने वृद्ध व्यक्ति’,‘किमलाई कहिल्यै पनि ‘पुड्के’ र ‘मोटे’ नभन्ने’

कात्तिक २६, काठमाडौँ । उत्तर कोरियाली विदेशमन्त्रीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘युद्ध रुचाउने वृद्ध व्यक्ति’को संज्ञा दिएका छन् । उत्तर कोरियाली विदेशमन्त्री रि–सु योंगले उत्तर कोरियाले परमाणु अस्त्र कार्यक्रमलाई नरोक्ने बताउँदै राष्ट्रपति ट्रम्पलाई ‘युद्ध रुचाउने वृद्ध व्यक्ति’को संज्ञा दिएका हुन्