२२ बैशाख २०८१, शनिबार

Tag: कास्की राप्रपा

कांग्रेससँग सति जान नसक्ने भन्दै केन्द्रको निर्देशन मानेन कास्की राप्रपाले

कार्तिक २४, कास्की | पार्टी केन्द्रको निर्देशन विपरित राष्टिय प्रजातन्त्र पाटी कास्कीले आगामी मंसिर २१ गते हुने केन्द्र तथा प्रदेशसभाको निर्वाचनमा आफ्नो उम्मेदवारी कायम रहने जनाएको छ ।पार्टी जिल्ला कमिटी कास्कीले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरि आफनो उम्मेदवार फिर्ता नहुने