२२ बैशाख २०८१, शनिबार

Tag: कागज पत्र

‘झुम्की’का निर्देशकले ‘कागज पत्र’ बनाउने, छानिए कलाकार

कात्तिक २२, काठमाडौँ । नेपाली कथानाक चलचित्र ‘कागज पत्र’ बन्ने भएको छ । काठमाडौँमा मङ्गलवार एक कार्यक्रम गर्दै चलचित्रको औपचारिक घोषणा गरिएको थियो । ‘झुम्की’ चलचित्र निर्देशक अपिल विष्टको लेखन र निर्देशनमा बन्न लागेको चलचित्रमा खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी, प्रजाप्रति