२० बैशाख २०८१, बिहिबार

Tag: कम्प्युटर

विद्यालयलाई कम्प्युटर र प्रिन्टर वितरण

पर्वत । पर्वतको जलजला गाउँपालिकाले गाउँपालिकाका सबै विद्यालयलाई कम्प्युटर र प्रिन्टर वितरण गरेको छ । गाउँपालिकाभित्र रहेका ४४ वटा विद्यालयलाई उक्त सामग्री वितरण गरिएको हो । गाउँ कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीका अनुसार आधारभूत विद्यालय र कक्षा १२