२२ बैशाख २०८१, शनिबार

Tag: उर्लाबारी

धन होइन मन भएका उर्लाबारीका सुन्दर

९ जेठ, मोरङ । शुरुवाती दिनमा श्रम गरेरै संघर्ष गरेका मोरङ उर्लाबारी–९ का सुन्दर श्रेष्ठले आफ्नो निजी खर्चमा समाजसेवामार्फत गाउँ विकास गरिरहेका छन् । कैले सडक बत्ती जडान त कैले विद्यालयमा विविध सहयोग । त्यत्तिमात्र होइन, खेलकुद तथा बाटोघाटो निर्माणमा