१९ बैशाख २०८१, बुधबार

Tag: उनि र म

धुर्मुस सुन्तलीको दशौं वैवाहिक एनिभर्सरी सेलिब्रेसन : उनी र म

१४ मंसिर, काठमाडौँ । नेपाली हाँस्यब्यङ्ग्य क्षेत्रका कलाकार तथा सामाजिक अभियान्ता धुर्मुस सुन्तलीले दशौं वैवाहिक जीवनमा प्रवेश गरेको अवसरमा एक गीत सार्बजनिक गरेका छन्। धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको एकीकृत नमुना सन्तपुर बस्तीमा काम गरिरहेका कामदारहरुसँगैं एनिभर्सरी मनाउँदै उक्त गीत