२३ बैशाख २०८१, आइतबार

Tag: ईयूले

ईयूले बोलायो नेपाललाई, प्राविधिकरण टोलीको बैठक बस्दै

२७ पुस, काठमाण्डौ । जनवरी १९-२१ मा युरोपियन युनियनको प्राविधिक टोलीको बैठक बस्दैछ र उक्त बैठकमा नेपाललाई पनि आमन्त्रण गरिएको छ । नेपालको उड्डयन क्षेत्रमा भएको प्रगति र अहिलेको अवस्थाबारे ईयूलाई जानकारी गराउने उद्देश्यले एक टोली बेल्जियमको ब्रसेल्स जाने तयारीमा