२३ बैशाख २०८१, आइतबार

Tag: इङ्लिस प्रिमियर लिग फुटबल

म्यानचेस्टर सिटीले गर्‍यो वाट्फोर्टमाथि गोलको बर्षा, अग्युरोले गरे ह्याट्रिक

असोज १, काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शुक्रबार राती भएको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै म्यानचेस्टर सिटी अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । म्यानचेस्टर सिटीले वाट्फोर्टलाई ६–० गोलले पराजित गरेको हो । सिटीको जितमा सर्जियो अग्युरोले ह्याट्रिक गरे ।